इन्दिरा चाम्लिङ एन्त्रोपेन (बेल्जियम) — तमु समाज बेल्जियमको आयोजनामा गुरुङ समुदायको महान् चाड २६१०औँ तमु ल्होछार (सर्प बर्गको बिदाई र घोडा बर्गलाई स्वागत) विशेष कार्यक्रमका साथ एन्त्रोपेनमा सम्पन्न भएको छ । कार्यक्रमको समुद्घाटन प्रमुख आतिथ्यता बेनेलक्स र युरोपियन युनियनका लागि नेपाली राजदूत महामहिम सेवा लम्सालले गर्नुभएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै राजदूत लम्सालले प्रवासमा […]


