Home Login

हाम्रो हालको फेसबुक रिल्स

पोर्चुगल। नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले पोर्चुगलमा दाङका युवाहरू सम्मीलित दाङ स्पोर्ट्स क्लब गठन गरिएको छ। आज लिस्वनमा भएको एक भेलाले उर्जाशील युवा शिवसागर बुढाथोकीको नेतृत्वमा ९ जनाको कार्यसमिति गठन गरिएको हो। क्लबको सचिवमा केशव केसी चयन भएका छन् भने सह-सचिवमा विवेक ओली,विपना रोका ओली चयन भएका छन्। त्यस्तै कोषाध्यक्षमा राजन योगी छनोट भएका […]