
पोर्चुगल । केही दिन अगाडि पोर्चुगलको ओदिमेरा भन्ने ठाउँमा आफ्नै साथीले गरेको छुरा प्रहारबाट ज्यान गुमाएका पर्वतका धनबहादुर क्षेत्रीको परिवारमा बृद्द बुवा आमा, चार स-साना छोराछोरी र श्रीमती मात्र भएको र परिवारको स्थिति निकै नाजुक भएकोले पोर्तुगलमा रहेको नेपाली दिदिबहिनीहरुको साझा संस्था नेप्लिज वोमन एशोसिएसन इन पोर्चुगलले ज्यान गुमाएका पर्वतका धनबहादुर क्षेत्रीको परिवारलाई सहयोग गरेका छन् […]