धनराज विक (अविरल) डिसेम्बर ११ माल्टा । माल्टा इमिग्रेसन प्रहरीद्धारा पक्राउ परेका ३ जना नेपाली मध्ये २ जनालाई नेपाल पठाइएको छ । नेपालको सिन्दुपाल्चोक र तनहु घर भएका २ जनालाई सोमबार माल्टा इमिग्रेसन प्रहरीले नेपाल पठाएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) ले जानकारी दिएका छन् । पक्राउ परेका […]