
युरोप । २०२३ मा कुल ५,३३३ व्यक्तिहरूले नर्वेमा नागरिकता परीक्षा दिएका थिए । जसमा ९१.३ प्रतिशत सहभागीहरूले परीक्षा उत्तीर्ण गरेका थिए। श्रम र समावेशी मन्त्रालयको तथ्याङ्कका अनुसार, परीक्षा लिनेहरूको यो बृद्धि देशभर देखिन्छ, विशेष गरी ओस्लो र भेस्टल्याण्डमा उत्तीर्ण दरहरू क्रमशः ९३.९ प्रतिशत र ९३ प्रतिशतको साथमा भएको देखिन्छ । उच्च शिक्षा तथा सीप निदेशालयका […]