
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शुक्रबार राती ९ः४५ बजे पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । राष्ट्रपति पौडेलले कार्कीलाई संविधानको धारा ६१ अनुसार प्रधानमन्त्री पदमा पदमा नियुक्त गरेका हुन् । यससँगै, उनी नेपालको पहिलो महिला प्रधानमन्त्री समेत बनेकी छन् । शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश […]