
साइप्रस । शनिबार २,००० भन्दा बढी व्यक्तिहरूले मतदानका लागि दर्ता गरेको आन्तरिक मन्त्रालयले जनाएको छ। साइप्रसमा स्थानीय तह र सांसदको निर्वाचन असार ९ गते हुदैछ । दिउँसो २ बजेसम्म मतदानका लागि २ हजार १०९ आवेदन परेका थिए । विशेष गरी निकोसियामा ६३१, लार्नाकामा ४३०, फामागुस्टामा १७६, लिमासोलमा ५६४ र पाफोसमा ३०८ आवेदन परेका थिए। दर्ताको […]