Home Login

साइप्रस — इजरायलका लागि नेपाली राजदूतावासले विदेशमा रहेर गरिने अवैध वित्तीय गतिविधि र अनौपचारिक रेमिट्यान्स (हुण्डी) कारोबारलाई निरुत्साहित गर्न एक कडा सूचना जारी गरेको छ । नेपालको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने राष्ट्रिय नीति अनुरूप दूतावासले यस्तो कदम चालेको हो । दूतावासद्वारा सार्वजनिक गरिएको वक्तव्यअनुसार, विदेशमा रहेर अनौपचारिक माध्यमबाट रेमिट्यान्सको कारोबार […]