
पोर्तुगल । पोर्तुगलमा अवस्थित नेपाली दिदी बहिनीहरुको साझा संस्था नेप्लिज वुमन एसोसिएसन इन पोर्तुगलका अध्यक्ष शान्ति अर्याल अधिकारीले नेपालीहरुको महान चाड विजया दशमीको शुभकामना व्यक्त गरेकी छन् । हिन्दुहरुको महान पर्व बडा दशै तथा शुभ दिपावली २०८० को पावन अवसरमा विदेशमा रहनु भएका आमाबुवा दाजुभाई दिदि बहिनिहरु प्रतीसु:ख,शान्ती,समृद्दि, शुस्वास्थ्य, दिर्घायु साथै उत्तोर–उत्तोर प्रगतिको नेप्लिज वोमन एसोसिएसन […]