
पोर्तुगल । पोर्चुगलमा रहेको एक नेपाली महिलाहरुको सक्रिय साझा संस्था नेप्लीज वोमेन एसोसिएसन पोर्चुगलले ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने भएका छन् । कार्यक्रम आगामी मार्च ३ तारिख आइतबारको दिन हुने भएको छ । मार्च ३ तारिख आइतबार दिउँसो २ बजेदेखि कार्यक्रम सुरु हुने नेप्लीज वोमेन एसोसिएसन पोर्चुगलकी अध्यक्ष शान्ति अर्याल अधिकारीले बताए । […]