Home Login

न्यूयोर्क — न्यूयोर्कमा ट्याक्सी चालकले ६ जना पैदलयात्रीलाई ठक्कर दिएको छ। ठोक्कर दिएको मध्ये तीनजनालाई अस्पताल लगिएको प्रहरीले जनाएको छ। न्यूयोर्क प्रहरी विभागका प्रवक्ताका अनुसार ट्याक्सी चालकलाई मेडिकल एपिसोड भएको हुन सक्ने तर अहिलेसम्म अनुसन्धान भइरहेको र विस्तृत विवरण आइसकेको छैन। ९ वर्षीय बालक सहित दुई जनालाई वेल कर्नेल मेडिकल सेन्टर लगिएको छ भने एक […]