पोर्चुगल — फ्रान्सेली फुटबल क्लब पेरिस सेन्ट-जर्मेन (PSG) ले ग्लोब सकर अवार्ड २०२५ मा ‘बेस्ट क्लब अवार्ड’ अर्थात् वर्षको उत्कृष्ट क्लबको उपाधि जितेको छ । सन् २०२५ मा क्लबले गरेको ऐतिहासिक प्रदर्शनको कदर गर्दै यो अवार्ड प्रदान गरिएको हो । पिएसजीका लागि सन् २०२५ निकै सुखद् रह्यो, जसमा उनीहरूले कुल छ वटा विभिन्न उपाधिहरू जित्न सफल […]


