Home Login

पेरिस — क्यानाडाका नयाँ प्रधानमन्त्री मार्क कार्नी आफ्नो पहिलो विदेश भ्रमण अन्तर्गत फ्रान्स पुगेका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले सोमबार क्यानडाली प्रधानमन्त्री कार्नीलाई एलिसी दरबारमा स्वागत गरेका हुन् । दुवै नेताहरूले युक्रेन युद्ध, द्विपक्षीय सम्बन्ध तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गर्नेछन्। उनीहरूको वार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना गरिनेछ।

पेरिस । फ्रान्सको नयाँ सरकारले आप्रवासन नियन्त्रणका लागि अर्को वर्षसम्ममा नयाँ कानुन बनाउने बताएको छ । सरकारका प्रवक्ता माउड ब्रेजनले आइतबार प्रसारक बीएफएमटिभीसँग भने, “आप्रबासनसम्बन्धी नयाँ कानूनको आवश्यकता देखिएको छ । प्रधानमन्त्री मिचेल बार्नियर प्रशासनले नयाँ विधेयक सन् २०२५ को सुरुमा संसद्मा पेश हुने आशा गरेको छ। फ्रान्सले महिनौँ लामो विवादपछि अध्यागमन सम्बन्धी कानुन पारित […]