Home Login

पोखरा —  नेपालका लागि युरोपेली सङ्घको प्रतिनिधिमण्डलको आयोजनामा पर्यटकीय नगरी पोखरामा १४औँ युरोपेली सङ्घ चलचित्र महोत्सव (EUFF) आयोजना हुने भएको छ । यही मङ्सिर ६ र ७ गते आयोजना हुने यस महोत्सवमा युरोपेली र नेपाली चलचित्रकर्मीहरूको कलालाई एकै मञ्चमा प्रस्तुत गरिँदै छ । बिहीबार पोखरामा आयोजित एक पत्रकार सम्मेलनमा युरोपेली सङ्घको नेपाल प्रतिनिधिमण्डलका प्रेस तथा […]