
पोर्तुगल । युरोपेली मुलुक पोर्तुगलको मोन्तिजोमा हिजो अप्रिल ६ तारिख देखि दुई नेपाली युवा बेपत्ता भएको छन् । मोन्तिजोको सुमुन्द्रमा बेपत्ता भएको दुई जनालाई मोन्तिजोको प्रहरीले र नेपाली समुदायको हातेमालोमा खोजीकार्य भइरहेको छ । एकजना युवा मृत अवस्थामा फेला परेको र मृत भएकोलाई बाहिर निकालेको मोन्तिजोको प्रहरीले बताए । आइतबार बिहान ७:१३ मा एकजना युवा […]