
पोर्तुगल । के हो त NIF नम्बर भनेको ? किन यसको प्रयोग गर्ने ? प्रयोग गर्दै यसको फाइदा के छ ? आज यस विषयमा कुरा गर्ने छु । NIF यो एक नम्बर मात्र होइन, यो एक करदाता पहिचान नम्बर हो जुन पोर्चुगलमा कुनै पनि प्रकारको वित्तीय लेनदेन गर्दा अनिवार्य आबश्यक पर्दाछ । तपाईंको NIF लाई […]