Home Login

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२ औं वृहत एकता अन्तर्राष्ट्रिय महाधिवेशनको सरगर्मी बढ्दै जाँदा युरोप क्षेत्रबाट महिला नेतृत्वका लागि बाबा राजेश्वरी थापाले आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेकी छन् । लामो समयदेखि प्रवासमा रहेका नेपालीहरूका विविध समस्या र सामाजिक मुद्दाहरूमा अग्रपंक्तिमा रहेर काम गर्दै आएकी थापाले आगामी कार्यकालका लागि एनआरएनए युरोप क्षेत्रीय महिला […]