लन्डन — बेलायतमा सक्रिय नेपाली क्रिकेट समुदायको प्रतिष्ठित प्रतियोगिता ‘ब्रिटिश गोर्खाली क्रिकेट लिग’ (बीजीसीएल) र शैक्षिक परामर्श संस्था ‘ब्रिज इन्टरनेशनल’ बीच आधिकारिक रूपमा टाइटल स्पोन्सरशिप सम्झौता सम्पन्न भएको छ । लन्डनस्थित लिटिल काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच दुई संस्थाले आगामी सहकार्यका लागि औपचारिक हस्ताक्षर गरेका हुन् । कार्यक्रममा बेलायती क्रिकेट जगतका प्रभावशाली व्यक्तित्वहरूको उपस्थिति […]


