Home Login

माल्टा  — माल्टामा रहेका नेपाली संगीत पारखीहरूका लागि ‘मग्वर्ट प्रोडक्सन’ ले एक अविस्मरणीय सांगीतिक साँझको सौगात लिएर आउने भएको छ । नेपाली युवा पुस्ताका ढुकढुकी तथा चर्चित गायक सुजन चापागाईं र उनको ब्यान्ड ‘द इन्फिनिटी’ ले यही आउँदो मार्च ०६, २०२६ शुक्रबारका दिन माल्टाको स्काई क्लबमा आफ्नो दमदार प्रस्तुति दिने भएका छन् । प्रवासमा रहेर […]