
माल्टा — निकै लामो समयदेखि रोकिएको काम युरोपेली मुलुक माल्टामा आउँदो नोभेम्बर ३० देखि राहदानी नवीकरणको लागि घुम्ती टोली आउने भएको छ। उक्त घुम्ती टोलीलाई राहदानी विभाग नेपाल र म्याड्रिड दूतावास नेपालले संयोजन गरेको छ भने एनआरएनए माल्टाले सहकार्य गरेको छ। उक्त राहदानी नवीकरण गर्नको लागि अनलाइन फाराम भर्नको लागि एनआरएनए माल्टाले अनुरोध समेत गरेको […]