
पोर्चुगल — तामाङ समाज पोर्चुगलको सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रमका लागि चर्चित गायक मिलन लामा आज शनिवार पोर्चुगल आइपुगेका छन्। गायक लामा तामाङ समाज पोर्चुगलले `मञ्जुश्री संवत २८६१, डुल सा पुख्री ल्हो´को विशेष अवसर पारेर गर्न लागिएको ल्होछार विशेष कार्यक्रममा लागि गायक लामा पोर्चुगल आइपुगेका हुन्। राजधानी लिस्बनको अन्तर्राष्ट्रिय विमानस्थलमा चर्चित गायक मिलन लामालाई स्वागत गर्नको […]