
नेपाली चलचित्र ‘१२ गाउँ’ लिक भएको छ । चलचित्रको हल प्रिन्ट भिडियो युट्युबमार्फत लिक भएको हो । समिर भट्ट फ्यान’ नामक युट्युब च्यानलमार्फत् चलचित्रको पूर्ण अंश लिक भएको थियो। यद्दपि समाचार तयार गर्दासम्म उक्त च्यानल अनपब्लिस भएको छ । तर, अन्य थुप्रै च्यानलमार्फत पनि फिल्मका क्लिपहरू पब्लिस भइरहेका छन् । मज्जाको टिभी नामक च्यानलमार्फत ५८ […]