Home Login

हाम्रो हालको फेसबुक रिल्स

विप्लव काफ्ले । स्पेन — आलिकान्तेको बेनिड्रोममा दुई दिन चलेको राहदानी घुम्ती शिविरबाट नेपालीले सहजै सेवा पाउँदा खुशी भएका छन् । पहिलो दिन १ सय ७५, दोस्रो दिन ७७ जनाले सेवा लिएका थिए । नेपाली राजदूतावास, म्याड्रिड स्पेनले राहदानी विभागसँगको समन्वयमा गरेको शिविरलाई नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्का, एनआरएनए कोष्टाव्लाङ्काले सहजीकरण गरेका थिए । काल्पे, आल्तेया, […]

(शुक्रबारदेखि सञ्चालन भएको राहदानी शिविर आज एघारौँ दिनसम्म उत्तिकै भिडभाड र निकै सहज ढङ्गले काम भइरहेको छ।) पोर्चुगल । गैरआवासीय नेपाली संघ पोर्चुगलको कार्यालय लिस्बनमा अगस्ट २ तारिखबाट सुरु भएको पोर्चुगलको राहदानी शिविरमा शुक्रबार पहिलो दिन १ सय ८२ जना सहित अहिले दसौं दिन सम्म आइपुग्दा लगभग ३,४०० जनाको ‘बायोमेट्रिक’ विवरण सङ्कलन भएको उक्त शिविरमा […]