
पोर्चुगल — नाम लिँदै मुख रसाउने मःम,चाउमिन,मुस्ताङको आलु जस्ता थुप्रै नेपाली परिकार अहिले नेपालमा मात्र होइन पोर्चुगलबासी बीच पनि प्यारो छ । पोर्चुगलको राजधानी लिस्बनको मार्तीमुनिजमा रहेको रेस्टुरेन्ट दियालोको स्वाद नेपालीहरुले मात्र होइन पोर्चुगलका नागरिकहरुले समेत चाखि सकेका छन् । रेस्टुरेन्ट पोर्चुगलमा मात्र नभएर युरोपमै नेपाली परिकारलाई विशेष बनाउँदै ल्याइरहेको छ। नेपाली समुदायको गर्व बनेको […]