
लाक्पा तेन्जी शेर्पा। रोमानिया — नेपाल मगर संघ रोमानियाले पहिलो पटक आयोजना गरेको भव्य माघे संक्रान्ति कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रम मगर समाज रोमानियाका अध्यक्ष गोमा देबी थापा मगर को सभापतित्वमा सञ्चालन भएको थियो। कार्यक्रमका प्रमुख अतिथि शेर्पा किदुग रोमानियाका अध्यक्ष ल्हाक्पा तेन्जी लामा थिए भने विशेष अतिथिहरूमा नेपाल तामाङ घेदुङ रोमानियाका अध्यक्ष […]