Home Login

लक्जेम्बर्ग — युरोपेली युनियनका सदस्य राष्ट्रहरूमा सन् २०२६ का लागि लागू हुने नयाँ न्यूनतम ज्यालाको विवरण सार्वजनिक भएको छ । भर्खरै सार्वजनिक गरिएको यो तथ्याङ्कले युरोपका विभिन्न देशहरूबीच श्रमिकले पाउने पारिश्रमिकमा ठूलो अन्तर रहेको स्पष्ट पारेको छ । आर्थिक रूपमा सम्पन्न मानिने पश्चिम र उत्तर युरोपेली देशहरूमा ज्याला उच्च देखिएको छ भने पूर्वी युरोपेली राष्ट्रहरूमा […]

लक्जेम्बर्ग — वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लक्जेम्बर्ग पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा नवलपरासी पश्चिम सरावल गाउँपालिका–२ का ४० वर्षीय भूपनारायण चौधरीलाई पक्राउ गरिएको छ । अभियुक्त चौधरीले लक्जेम्बर्ग पठाइदिन्छु भन्दै दुई जना पीडितबाट रु १२ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा निजलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले […]