
विप्लव काफ्ले स्पेन । चर्चित लोक गायक विष्णु खत्रीले स्पेनको कोष्टाव्लाङ्काको खावियामा प्रवासीहरुलाई छमछमी नचाएका छन् । युरोप यात्रामा रहेका खत्रीले नेपाली मौलिक भाका मार्फत नेपालीहरुलाई मनोरञ्जन दिएका हुन् । खाबियाको विन्दिया रेष्टुरेन्टमा कोष्टाव्लाङ्का निवासी नेपालीहरुले आयोजना गरेको सांगीतिक कार्यक्रममा खत्रीले एक दर्जन बढी गीत गाएका थिए । मौलिक पञ्चैबाजाको गीत धवलागिरीको, भरिया दाई, दुना […]