
भरतपुर । कपुरबोट मिडियाको आयोजनामा “खुल्ला डिजिटल वक्तृत्वकला प्रतियोगिता” हुने भएको छ ।आज भरतपुरमा भएको पत्रकार सम्मेलनमा मिडियाका अध्यक्ष सन्तोष देउजाले यो प्रतियोगिताको घोषणा गर्नुभएको हो ।वक्तृत्वकलाको विषय आधुनिक भरतपुर निर्माणमा रेनु दाहालको भुमिका राखिएको छ ।खुल्ला र डिजिटल प्रतिस्पर्धा भएकाले देश विदेश जुनसुकै स्थानमा हुने नेपाली नागरिक यसमा सहभागी हुन पाउनेछन् । कपुरबोट मिडिया […]