
काठमाडौं । तिहार आउन अब केही दिनमात्र बाँकी छ । तिहारको प्रमुख दिन भाइटीकाको शुभ साइत नेपालमा कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेट रहेको छ । विदेशमा भने फरक–फरक समयमा उत्तम साइत परेको छ । विदेशमा रहेकाहरूलाई लक्षित गरेर अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले भाइटीका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ । कुन देशमा कहिले ?