रसुवा, उत्तरगया — जाडोको बढ्दो प्रभावसँगै विद्यार्थीहरूलाई राहत दिने र पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्यले नेपाली जनप्रगतिशील मञ्च प्रवासी टिमले रसुवाको एक सामुदायिक विद्यालयमा न्यानो कपडा तथा खेलकुद सामग्री वितरण गरेको छ । उत्तरगया गाउँपालिका–२ स्थित श्री गणेश आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि उक्त सहयोग सामग्री हस्तान्तरण गरिएको हो । विशेषगरी ग्रामीण भेगका बालबालिकाहरूलाई जाडो मौसममा […]


