विश्व आर्थिक मञ्चले सन् २०२६ को जनवरीमा सार्वजनिक गरेको ‘विश्वव्यापी जोखिम प्रतिवेदन २०२६’ ले गलत सूचना र भ्रामक जानकारीलाई विश्वको प्रमुख चुनौतीका रूपमा औँल्याएको छ । प्रतिवेदनका अनुसार विश्वव्यापी रूपमा गलत सूचनाको प्रवाह छोटो अवधिका लागि दोस्रो ठूलो जोखिम हो भने दीर्घकालीन रूपमा यो चौथो ठूलो जोखिमको रूपमा देखा परेको छ । प्रविधिको तीव्र विकाससँगै […]


