
यादव देवकोटा । अनेसास पोर्चुगलले ८ औ अनेसास विश्व सम्मेलन, अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन विश्व नारी दिवसको अवसर पारेर मार्च ८,९ र १० पोर्चुगलको लिस्बोनमा हुने कार्यक्रमको जानकारी दिन लिस्बोनमा पत्रकार भेटघाट कार्यक्रम सप्पन्न गरेको छ । नेपाली भाषा साहित्यको सबैभन्दा ठुलो सञ्जाल रहेको संस्था “अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज” (अनेसास) ले पोर्चुगलमा ८ औ सम्मेलन […]