पोर्तुगल । पोर्चुगलको राजधानी लिस्बनमा आज सम्पन्न शेर्पा किदुक पोर्तुगलको सातौं अधिवेशनले अध्यक्ष राजेन्द्र शेर्पा, वरिष्ठ उपाध्यक्षमा डेन्डी शेर्पा, उपाध्यक्षमा पासाङ्ग शेर्पा, महासचिव पेमा शेर्पा कोषाध्यक्षमा निमदिकी शेर्पा र सहकोषाध्यक्षमा पशी शेर्पा लगायत १७ कार्यसमिति निर्वाचित भएका छन् । निर्वाचन समितिका संयोजक धनराज शेर्पाले हामटजानकारी दिनु भयो । किदुकको अधिवेशनको उद्घाटन प्रमुख अतिथि खेम्पो नवाङ […]