
(हरितालिका तीज नजिकिँदै गर्दा युरोपेली मुलुक पोर्चुगलमा पनि तीज विशेष कार्यक्रमहरू दमादम भैरहेको छ। चालीस,पचास हजारको हराहारीमा नेपालीहरू बसोबास गर्ने युरोपेली मुलुक पोर्चुगलमा नेपाली चाडबाडहरूमा थुप्रै कार्यक्रमहरू भइरहेको पाइन्छ) युरोपेली मुलुक पोर्चुगलमा लगभग तीजको माहोल सकिसकेको छ भन्दा पनि फरक नपर्ला,किनभने अब सघ-संस्थाहरूले मनाउने तीज सकिसकेको छ।हुन त अझै तीज आउन चार पाँच दिन मात्रै […]