Home Login

(कला-संस्कृति प्रवर्द्धन गर्न जुटे नेपाली, सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् माल्टाको अध्यक्ष बने सौरभ) विप्लव काफ्ले नेपाली कला, संस्कृति प्रवर्द्धन गर्न माल्टाका युवाहरु एकजुट बनेका छन् । उनीहरुले सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल विदेश समन्वय परिषद् माल्टा गठन गरेका छन् । सौरभ दंगाशेको नेतृत्वमा परिषद्को माल्टा कार्यसमिति चयन भएको छ । माल्टामा रहेका नेपालीहरुको भेलाले […]

नेपाल चिनाउन स्पेनमा बन्यो सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् अध्यक्षमा केशरबहादुर थापा स्पेन । नेपाली भाषा, संस्कृति, रहनसहन, भेषभूषा चिनाउन स्पेनमा सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् गठन गरिएको छ । सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालका बरिष्ठ उपाध्यक्ष तथा संगठन विभाग प्रमुख बरिष्ठ लोक गायक विष्णु खत्रीको विशेष उपस्थितिमा विदेश समन्वय परिषद स्पेनको तदर्थ समिति […]

पोर्चुगल । सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालले आफ्ना विदेश शाखा विस्तार सुरु गरेको छ। संस्थाको प्रतिनिधित्व गर्दै युरोप यात्रामा रहेका गायक विष्णु खत्रीको उपस्थितिमा शाखा विस्तार गरिएको हो। युरोपेली मुलुक पोर्चुगलमा पहिलो विदेश विभाग शाखा गठन भएको हो। पोर्चुगलको नयाँ कार्य समितिको संयोजकमा सज्जन हमाल  चयन भएका छन्। भने उप-संयोजकमा दिनेश बिष्ट,सचिवमा अर्जुन सुनाम,सह-सचिवमा […]