
साइप्रस । यही अक्टुबर २९ तारीखका दिन साइप्रसमा दशैं–तिहार कप फुटसल प्रतियोगिता हुने भएको छ । एसएम इभेन्टस, इन्टरटेनमेन्ट एण्ड ट्रावल सोलुसन्सको आयोजनामा हुन गईरहेको छ । निकोसिया स्थित स्त्रोवोलोस स्पोर्टस सेन्टरमा हुने प्रतियोगिताको यही अक्टुबर २७ तारीखसम्म टिमदर्ता खुला गरिएको छ । साथैटिमदर्ता शुल्क १५५ युरो तोकिएको पनि आयोजकले जनाएको छ । त्यस्तै २८ […]