सुरज दराई माल्टाको राष्ट्रिय टिममा छनोट November 18, 2023 माल्टा । नेपालमा क्रीकेट खेलिरहेका प्रतिभावान युवा खेलाडी सुरज दराई नेपालमा आफ्नो भविष्य सुरक्षीत नदेखेर वैदेशिक रोजगार सिलसिलामा माल्टामा आएका भिए । उनी आफ्नो खेल क्षेत्रलाई निरन्तरता दिदा सुरज माल्टाको राष्ट्रिय टिममा छनोट भएका छन् । Read more about सुरज दराई माल्टाको राष्ट्रिय टिममा छनोट →