
लन्डन — गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) यूकेको यही मार्च २३ मा हुने एकता अधिवेशनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । निर्वाचन समितिले अल्डरसटस्थित एक रेस्टुरेन्टमा आइतबार २ मार्च २०२५ मा पत्रकार सम्मेलन गरी अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार सदस्य बन्ने अन्तिम समयसीमा १५ मार्च मध्यरातसम्म तोकिएको छ […]