Home Login

हाम्रो हालको फेसबुक रिल्स

पोर्चुगल । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आज मंगलबार पोर्चुगलको भ्रमण गर्ने भएका हुन । उनीले भ्रमणको क्रममा पोर्चुगलका राज्य प्रमुख मार्सेलो रेबेलो डे सुसा र प्रधानमन्त्री लुइस मोन्टेनेग्रोसँग भेटघाट गर्ने भएको हो। उनी स्पेनको भ्रमण सकेर पोर्चुगलको भ्रमणको लागि आएका हुन्।