Home Login

लन्डन — अन्तर्राष्ट्रिय धादिङ समाजले गैर आवासीय नेपाली संघ (एनआरएनए) मा देखिएको गम्भीर संकटप्रति चासो राख्दै समाधानका लागि संवाद, एकता र सहकार्य प्रस्ताव गरेको छ । समाजका अध्यक्ष लन्डनस्थित युवा अभियन्ता राजन खकुरालले एनआरएनए आइसीसी अध्यक्षद्वय महेश श्रेष्ठ र डा. बद्री केसीलाई बेग्लाबेग्लै पत्र प्रेषित गर्दै संवाद, समझदारी र सहकार्यको माध्यमबाट संस्थाको पुनर्निमाणमा जोड दिएका […]

धादिङ। अन्तर्राष्ट्रिय धादिङ समाजको तेस्रो अधिवेशन सम्पन्न भएको छ। मंगलबार सदरमुकाम धादिङबेसीमा भएको समाजको तेस्रो महाधिवेशनले अध्यक्षमा पुनः खकुराललाई नेतृत्व चयन गरेको हो ।अविधेशनबाट वरिष्ष्ठ उपाध्यक्षमा दिनेश तामाङ (नेपाल),उपाध्यक्षहरुमा सविना थपलिया (अस्ट्रेलिया) राजेन्द्र श्रेष्ठ (जापान),बद्री खतिवडा (अमेरीका) चयन भएका छन् भने महासचिवमा बाबुकाजी भण्डारी (जापान) चयन भएका हुन्। यस्तै नयाँ नेतृत्वको सचिवः राजेन्द्र थपलिया (द.कोरिया) […]