अमेरिकी सर्वोच्च अदालतले शुक्रबार निर्णय दिँदै राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभर एकतर्फी रूपमा व्यापक ट्यारिफ लागू गर्दा संघीय कानुन उल्लंघन गरेको ठहर गरेको छ । यो मुद्दा राष्ट्रपतिको विदेश नीति र आर्थिक कार्यसूचीको केन्द्रमा रहेकाले ह्वाइट हाउसका लागि यो उल्लेखनीय पराजय बनेको छ । यो निर्णयलाई दोस्रो ट्रम्प प्रशासनले रूढीवादी सर्वोच्च अदालतबाट भोगेको सबैभन्दा महत्वपूर्ण पराजयका […]


