Home Login

लिस्बन (पोर्चुगल) — पोर्चुगिज मौसम विज्ञान संस्थान (IPMA) ले एट्लान्टिक महासागरमा विकसित भएको शक्तिशाली आँधी ‘क्रिस्टिन’ का कारण देशको मुख्य भूमिमा “विपत्तिजनक” प्रभाव पर्न सक्ने भन्दै कडा चेतावनी जारी गरेको छ । आज बिहान पहिचान गरिएको यो आँधी अजोरेस टापुको उत्तरबाट तीव्र गतिमा पोर्चुगलको मुख्य भूभाग तर्फ सरिरहेको छ । मौसमविद्हरूका अनुसार यो आँधीमा वायुमण्डलीय […]