लण्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२ औं वृहत एकता अन्तर्राष्ट्रिय महाधिवेशनका लागि चुनावी सरगर्मी बढ्दै जाँदा बेलायतका स्थापित युवा व्यवसायी ओमन गौचन (ह्यान्सन) ले युवा उपाध्यक्ष पदमा आफ्नो सशक्त उम्मेदवारी घोषणा गरेका छन् । सन् २०२१–२०२३ को कार्यसमितिमा एनआरएनए यूकेको कार्यकारी सदस्यका रूपमा सफल भूमिका निर्वाह गरिसकेका गौचनले यसपटक केन्द्रमा युवाहरूको प्रतिनिधित्व […]


