काठमाडौं । जापानमा हुन गइरहेको १३ औं विश्व कराँते प्रतियोगितामा सहभागी हुन नेपाल शिन क्योकुशिन कराँते संघका महासचिव तथा ब्रान्च चिफ सूर्य बहादुर बुढाथोकीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभएको हो । जापानको टोकियोमा यहीँ अक्टोबर १४ र १५ मा हुन लागेको खेलमा सहभागी हुन लाग्नुभएका […]