काठमाडौं — फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मनोरञ्जनका लागि परिचित माइक्रो–ब्लगिङ एप टिकटकमा दलका नेता तथा उम्मेदवारहरूलाई आमन्त्रण गरेर चुनावी विमर्श सुरु गरिएको छ । गत भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि समसामयिक राजनीतिक विषयमा निरन्तर बहस चलाउँदै आएको नेपाल पत्रकार महासंघ युरोप शाखाका उपमहासचिव अशिम लोप्चन तामाङसहितको टिमले निर्वाचनलाई […]


