Home Login

लिस्बन (पोर्चुगल) — पोर्चुगल सरकारले सार्वजनिक सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउने अभियान अन्तर्गत आजदेखि ड्राइभिङ लाइसेन्स नवीकरणको प्रक्रियामा आमूल परिवर्तन गरेको छ । गणतन्त्र पोर्चुगलद्वारा जारी गरिएको आधिकारिक सूचना अनुसार, अब चालकहरूले आफ्नो लाइसेन्स नवीकरण गर्न कुनै पनि भौतिक कार्यालय वा ‘सिटिजन स्टोर’ मा उपस्थित हुनुपर्ने बाध्यताको अन्त्य भएको छ । सरकारले नयाँ ‘भर्चुअल सिटिजन […]