अल्गार्भ । नेपाली जनसम्पर्क समिति पोर्तुगलको अल्गार्भ क्षेत्रिय कमिटीले चौथो अधिवेशन सम्पन्न गरेको छ । गत जनवरी १४ मा मोन्तेगोर्देमा सम्पन्न समितिको क्षेत्रिय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट प्रिन्स क्षेत्री सर्वसम्मत रुपमा क्षेत्रिय सभापतिका रुपमा चयन भएका छन् भने अन्य पदाधिकारी तथा सदस्यहरु पनि सर्वसम्मत रुपमा चयन भएको निवर्तमान क्षेत्रिय सभापति तथा […]