
काठमाडौँ — नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बडादशैंको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ । समितिले यस वर्षको दशैं शुभ साइत असोज १६ गते बिहान ११:५३ मा रहेको र उक्त समयमा टीका ग्रहण गर्दा उत्तम हुने जनाएको छ । नेपाल पञ्चाङ्क निर्णायक विकास समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले मङ्गलबार साँझ एक विज्ञप्ति सार्वजनिक गरी टीका […]