
सामाजिक सञ्जाल फेसबुकको कन्टेन्ट मनिटाइजेसनका लागि नेपाल पनि योग्य भएको छ । फेसबुकले कन्टेन्ट मनिटाइजेसन एडहरु उपलब्ध भएको देश र क्षेत्रमा नेपाललाई पनि समावेश गरेको हो । यसको अर्थ फेसबुकमा पोस्ट हुने पब्लिक भिडिओ र रिलहरुबाट पैसा कमाउन सकिनेछ । यसअघि नेपाल यो सूचीमा परेको थिएन । फेसबुकले निश्चित देश र भाषामा प्रकाशित कन्टेन्टलाई यो सूचीमा […]