मौसम विज्ञान केन्द्रले शनिबार (७ गते) ‘मार्ता’ नामक शक्तिशाली आँधी आउने प्रक्षेपण गरेसँगै देशभर उच्च सतर्कता अपनाउन अपिल गरिएको छ । यस पटकको आँधीको सबैभन्दा चुनौतीपूर्ण पक्ष यसको समय र तीव्रता रहेको विज्ञहरूले बताएका छन् । आँधी दिउँसोको समयमा उत्कर्षमा पुग्ने अनुमान गरिएकोले सडकमा सर्वसाधारणको चाप बढी हुने र यसले ठुलो जनधनको क्षति पुर्याउन सक्ने […]


